हाते यन्त्रले धान काट्दै किसान
चितवनको भरतपुर महानगरपालिका–२२ पटिहानीमा हाते यन्त्रले धान काट्दै किसान । श्रमिकको अभाव भएपछि हाते यन्त्रको सहायताले धान काट्ने क्रम बढेको छ ।