पाक्दै गरेको कोदो बाली

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—५ फेम्बु गाउँका किसानले गरेको कोदोखेतीमा पाक्दै गरेको कोदो बाली । कोदो नेपालको चौथो मुख्य बाली हो । कोदोबाट ढिंडो,रोटी खोले, सेलरोटीलगायत परिकार बनाएर खान सकिन्छ । स्वास्थ्यको दृष्टिकोणले पनि कोदो लाभदायक मानिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?