परम्परागत दाइँ गर्दै किसान
सङ्खुवासभाको पाँचखपन नगरपालिका–१ ओक्तेनमा धान र पराल छुट्याउन गोरु घुमाएर परम्परागत दाइँ गर्दै किसान । गोरु घुमाएर गरिने दाइँ संस्कृति लोप हुन थालेको छ ।
तस्बिर : भविन कार्की/रासस