‘मल्चिङ’मार्फत गरिएको आलुखेती
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ टौखालमा आधुनिक ‘मल्चिङ’ (छापो हाल्ने प्रविधि)मार्फत गरिएको आलुखेती । यो प्रविधि अपनाएर खेती गर्दा आलुमा लाग्ने रोग र कीरा कम हुनुका साथै उत्पादकत्व बढ्ने कृषक बताउँछन् ।
तस्बिरः राजकुमार पराजुली/रासस
