विद्यार्थीले बुने निगालोको चोयाको डष्टविन

म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम नमूना आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले फोहोर व्यवस्थापनका लागि निगालोको चोयाबाट निर्माण गरेको डोका । उक्त विद्यालयमा प्लास्टिकको डष्टविनको विकल्पमा विद्यार्थीले बुनेको निगालोको चोयाको डष्टविन प्रयोग गरिएको छ । 

तस्बिर : सन्तोष गौतम/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?