चरनको लागि राखेको मौरी
सर्लाहीको लालबन्दी नगरपालिका–५ स्थित दुग्ध विकास संस्थानको शाखा कार्यालय हाताभित्र स्थानीय किसानले चरनको लागि राखेको मौरीको घारहरु ।
तस्बिर : सिंगबहादुर थापा/रासस