सजिवन

मोरङको सुन्दरहरैंचा नगरपालिका गोठगाउँका किसानको बारीमा फलेको सजिवन । तरकारी खानको लागि उपयुक्त मानिने सजिवन यहाँ प्रतिकेजी रू २०० मा बिक्री गरिन्छ ।

तस्बिरः मणिराम दाहाल/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?