गौश्वारा वनमा फलेको लोपोन्मुख जनमान्द्रो

गलेश्वर (म्याग्दी)  २२ चैत:म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारा सामुदायिक वनमा फलेको लोपोन्मुख जनमान्द्रो । जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण चुत्रोको प्रजाती जनमान्द्रो अहिले लोपोन्मुख अवस्थामा पुगेको छ ।

तस्बिर: ध्रुवसागर शर्मा/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?