चैते धान रोप्नका लागि खेतमा ट्र्याक्टर हिलाउँदै

मलेखु (धादिङ):

चैते धान रोप्नका लागि खेतमा माटो सम्याउन ट्र्याक्टर लगाउँदै धादिङको नीलकण्ठ नगरपालिका–४ का किसान । धादिङमा दुई हजार २८८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?