गौशालामा रहेका पशुचौपाया

सुर्खेत, १० वैशाख :

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० मा सुन्दर कर्णाली गौशाला तथा सरसफाइ व्यवस्थापन बहुउद्देश्यीय उपभोक्ता सहकारी संस्थाले सञ्चालन गरेको सुन्दर कर्णाली गौशाला । वीरेन्द्रनगरका छाडा पशुचौपाया व्यवस्थापन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त गौशालामा करिब दुई सय पशुचौपाया रहेका छन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?