परम्परागत घारमा व्यावसायिक मौरी पालन

दाङ, ११ वैशाख :

दाङको बङ्लाचुली गाउँपालिका-४ स्थित गहतेरामा स्थानीय डासबहादुर डाँगीले गर्नु भएको परम्परागत घारमा व्यावसायिक मौरी पालन । वडा नम्बर ४ का वडाध्यक्ष समेत रहनु भएका डाँगीले तेह्र वर्षदेखी व्यावसायिक रुपमा परम्परागत घारमा मौरी पालन गर्दै आउनुभएको छ । डाँगिले घर वरीपरी पैतालिस घार मौरि पाल्नु भएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?