गोलभेँडा बजार लान तयारी गरिँदै

कैलाली, १६ बैशाख

:धनगढी उपमहानगरपालिका–२ कृष्णनगरका कृषकले व्यावसायिक रुपमा गरेको गोलभेँडा खेती । कृषकले आफ्नो बारीबाट उत्पादन गरेकोे गोलभेँडा धनगढीलगायत सुदूरका पहाडी जिल्लासमेत बिक्री गर्ने गरेको बताएका छन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?