कृषक पाठशालामा लगाइएको काँक्रो बाली

गण्डकी, १९ वैशाख:कृषकहरुलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञानसिप उपलब्ध गराउने उद्देश्यका साथ पोखरा महानगरपालिका–११ स्थित काहुँ सिस्नेरीमा सञ्चालित एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालामा लगाइएको काँक्रो बाली । पोखरा महानगरपालिका कृषि विकास शाखाको सहयोगमा यहाँका ३५ जना कृषकलाई सहभागी गराएर पाठशाला सञ्चालन गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments