दाउराको माच ‘कुनिउँ’

अत्तरिया (कैलाली), २७ वैशाख :कैलालीको चुरे गाउँपालिका–४ तुडेपानीमा स्थानीयको घरमा बनाएर राखिएको दाउराको माच ‘कुनिउँ’ । यहाँ खाना पकाउन, आगो ताप्न दाउराको प्रयोग गर्ने गरिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?