पाकेको काफल टिप्दै
कञ्चनपुर, ३० वैशाख :चुरे क्षेत्रको धार्मिक पर्यटकीय गाउँ नायलका महिलाहरु रुखमा चढेर पाकेको काफल टिप्दै । काफल टिप्नका लागि नाईल गाउँमा कैलाली कञ्चनपुर क्षेत्रका बासिन्दा पुग्ने गरेका छन् ।