दाङको घोराही उपमहानगरपालिका–१८ स्थित मसिनामा संगिता खड्काले गर्नुभएको व्यवसायिक काँक्रो खेती गर्ने तयारीमा ड्याङ बनाउँदै स्थानीय कामदार । रोल्पा रुन्टिगढी– ७ की खड्काले मसिनामा दुई बिगा जग्गा भाडामा लिएर पाँच बर्षदेखी व्यवसायिक रुपमा तरकारी खेती गर्दै आउनुभएको छ ।