ट्रयाक्टरको सहयताले खेत जोत्दै किसान
बैतडी,११ जेठःबैतडीको दोगडाकेदारका किसान हाते ट्रयाक्टरको सहयताले खेत जोत्दै । आधुनिक मेसिनबाट काम गर्दा श्रम, लागत र जनशक्ति कम लाग्ने ,काम गर्दा पनि छिटो, छरितो र सहज हुने किसान बताउँछन ।