गोलभेँडा टिप्दै किसान

दाङ, १६ जेठः

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अखबरेका स्थानीय लालप्रसाद रोकाले व्यावसायिक रुपमा गर्नु भएको गोलभेंडाखेतीमा फलेको गोलभेंडा बिक्री गर्नका लागि टिपिँदै । रोकाले दश वर्षदेखि एक बिगाह क्षेत्रफलको जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?