मकै भाँच्न हार्वेस्टर
सुनसरीको इनरुवामा सोमबार हार्भेस्टर मेसिनले मकै भाँचिँदै । कृषिमा प्रविधिको प्रयोगले किसानलाई सहज भएको छ ।