पोखरीबाट माछा निकाल्दै किसान
कञ्चनपुर, २३ जेठःकञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसान पोखरीमा पालन गरिएको माछा बिक्रीका लागि बजार लैजान निकाल्दै । स्थानीय किसानले ग्रास, रोहु, नैनी, भाकुर लगायतका माछा पोखरीमा पालन गरी राम्रो आम्दानी गर्दै आएका छन् ।
