माथिल्लो मिलिचौरमा चर्दै भेडाबाख्रा
मुगु, २६ जेठ : मुगु जिल्ला छायानाथ रारा नगरपालिका–८ मा पर्ने माथिल्लो मिलिचौरमा चरिरहेका भेडाबाख्राहरु । नेपाल कै ठूलो तथा गहिरो ताल रारा ताल घुम्न जाँदा गाडीहरु यही चौरसम्म पुग्छन् । यहाँबाट रारा तालसम्म पुग्न १० मिनेट पैदल हिँड्नु पर्छ ।
