फोटो फिचर चैते धान उठाउँदै किसान २०८१ असार ४ गते कृष्ण आचार्य भरतपुर (चितवन):चितवनको खैरहनी नगरपालिका–७ सुन्तानास्थित खेल मैदानमा सुकाएको चैते धान उठाउँदै किसान । धान सुकाउने ठाउँको अभावका कारण यहाँका किसानले खेल मैदानमा लगेर सुकाउने गरेका छन । Continue Reading पछि बागमती खोलामा जाल हान्दै माझी समुदायअघी मह काढ्दै किसान Subscribe Notify of new follow-up comments new replies to my comments Label Name* Email* Website Δ Label Name* Email* Website Δ 0 Comments Inline Feedbacks View all comments