भारतीय गोलभेडा उच्च मुल्यमा कारोबार हुँदा ह्वात्तै घट्यो नेपाली गोलभेडाको मुल्य

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ७० रुपैयाँ,लोकल गोलभेडा सानो ४०,टनेल गोलभेडा सानो ५०, भारतीय गोलभेडा ठूलो ८०,घिउ सिमी लोकल ६०,काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ,आलु रातो ६५ रुपैयाँ, मुडे आलु रातो ६०,भारतीय आलु रातो ५५,लौका ४०,हरियो फर्सी डल्लो ६० रुपैयाँ,घिरौला प्रतिकेजी ५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३६० रुपैयाँ ,सिताके च्याउ ९५०,राजा च्याउ २८०,कन्य च्याउ १५० रुपैयाँ, तने बोडी ६०,मकै बोडी ६०,बन्दा लोकल ६० रुपैयाँ,लोकल गाजर १०० रुपैयाँ, मूला रातो ३०,लोकल मूला सेतो २० रुपैयाँ,भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०,तितो करेला ४० रुपैयाँ,ब्रोकाउली १५०,कागती २४० रुपैयाँ,भिण्डी ३० रुपैयाँ,रातो बन्दा ११० रुपैयाँ,लोकल काक्रो ५५ रुपैयाँ,अदुवा प्रतिकेजी १८० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार,केरा दर्जन १४० रुपैयाँ,अनार ३८० रुपैयाँ, आँप(मालदह) २२०,चोसा आँप २२० रुपैयाँ,कालो अंगुर ४००,रुख कटहर ४० ,लोकल नासपाती ९०,चाइनिज नासपाती २८०,किवि ४५० रुपैयाँ,आभोकाडो ३५०,तरबुजा ५०,फूजी स्याउ ३०० रुपैयाँ,अम्बा ३०० रुपैयाँ,जुनार २२० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै कुरीलो प्रतिकेजी ३५० रुपैयाँ,पिंडालू ७०,चुकुन्दर ७०,तामा १००,स्कूस ३०, रायो साग प्रतिकेजी ७०,तोरीको साग ५०,प्याज हरियो ३००,लसुन हरियो २००,हरियो धनिया ३०० रुपैयाँ,पुदीना प्रतिकेजी ६०० रुपैयाँ ,रहु माछा ३४०,छडी माछा २३०,बचुवा माछा २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

समितिका अनुसार अकबरे खुर्सानी हरियो प्रतिकेजी ३०० रुपैयाँ,खु्र्सानी सुकेको ४०० रुपैयाँ,हरियो खुर्सानी माछे ६० रुपैयाँ ,भेडे खु्र्सानी ६० रुपैयाँ,न्यूरो प्रतिकेजी ८० रुपैयाँ,टाटे सिमी ८०,लसुन सुकेको नेपाली २००,चाइनिज लसुन सुकेको २४०,लोकल परवर ७०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ९५,भटमासकोशा १२० रुपैयाँ रहेको समितिले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments