शिकारी जीवबाट बस्तुभाउ जोगाउन पछाडि पनि आँखा

काठमाडौं । अस्ट्रेलिया र बोत्स्वानाका वैज्ञानिकहरूले गाईवस्तुलाई सिकारी वन्यजीवबाट जोगाउन विगत चार वर्षदेखि एउटा नयाँ उपाय प्रयोग गरिरहेका छन्।

घरपालुवा जनावरको पुट्ठामा टल्किने रङ्गले दुईवटा आँखाको चित्र बनाएर गरिएको अध्ययनमा उक्त उपाय वन्यजन्तु र बस्तुभाउ संरक्षणका लागि उपयोगी भएको निस्कर्ष निकालिएको छ। – बीबीसी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?