अत्याधिक मागमा कालो गोलभेडा

कालो गोलभेडा देख्दा हाम्रो दैनिक प्रयोगमा आउने गोलभेडाकै आकार फरक मात्रै रङ्ग खादामा गुलियो र नुनिलो स्वाद पाइने यो गोलभेडाको बिकास रुसबाट सुरुवात भएको मानिएको छ । भारतको सिक्किमा समेत यसको खेती गर्न थालिएको छ ।

क्यान्सरबाट प्रतिरक्षा गर्ने तत्व साथै नियमित प्रयोग गरे मूटु रोगबाट समेत बच्न सकिने गोलभेडा नेपालको हावापानी मा समेत यसको खेति गर्न सकिन्छ ।यसको बोटको उचाई ६ फुट सम्म अग्लो र रोग प्रतिरोधात्मक क्षमता धेरै भएकोले यसमा खासै रोग किराको प्रकोपको डर हुँदैन ।

१८-२१ डिग्री सेल्सियस तापक्रम (६५ -७० डिग्री फारेनहाइट)मा ग्रीनहाउस भित्र यसको खेति राम्रो मानिन्छ ।

ठुला एवंम तारे होटलहरुमा अत्याधिक माग रहेको कालो गोलभेडा अन्य गोलभेडा को तुलनामा धेरै राम्रो मूल्यमा बिक्रि भैरहेको छ ।

यसको खेती प्रविधि तपाईहरु माझ छिटै ल्याउने छौ ।

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments