बागमतीमै माछा

काठमाडौँ — बागमती नदीको थापाथालीस्थित क्षेत्रमा बुधबार दिउँसो जनकपुरका ६३ वर्षीय रामलखन माझी जाल हान्दै गरेको भेटिए ।

धेरैलाई बागमती माछा होला भन्ने सोचाइसम्म आउँदैन । त्यसैले चासो लाग्यो र उनलाई पछ्याउन थालें । करिब २० मिनेटमा उनले झण्डै २ केजी कत्ले (कमन कार्प) प्रजातिको माछा आफ्नो जालमा पारे ।

कुपन्डोलमा बस्दै आएका ४० वर्षीय माझीले केही वर्षयता उपत्यकाको साँखु, गोकर्णलगायतका क्षेत्रमा माछा मारेर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । बागमतीमा मारेको माछा त्यही किन्न चाहनेहरु पनि आए । उनीहरुले तीन सय रुपैयाँमा मागेकाले दिएनन् । चारदेखि पाँच सय प्रति केजीमा बिक्री हुने भन्दै माझी बेच्न हिंडे ।

www.kantipurdaily.com

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

2 thoughts on “बागमतीमै माछा

  1. Pingback: 토렌트
  2. Pingback: read more here

Leave a Reply

Your email address will not be published. Required fields are marked *