स्थानिय काउली प्रतिकेजी २५, चुकुन्दर ६५,डल्ले च्याउ २७०, घिरौला ८५, तामा ९५, लौका ३५

स्थानीय काउली प्रतिकेजी ११५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४५,अनार मूल्य २७५, अंगुर(कालो)प्रतिकेजी २१०,किनु १५५,आलु रातो प्रतिकेजी मूल्य २६,इमली १५५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ४५०,खुर्सानीहरियो(अकबरे) २२५ ,स्थानीय काउली ३५,काक्रो(लोकल) ५५, गोलभेडा ठूलो(नेपाली)५५,गोलभेडासानो(लोकल) ३५,ठूलोगोलभेडा(भारतीय) ५५,गुन्दुक प्रतिकेजी २३५ रुपैयाँ ,पुदीना प्रतिकेजी २२५ रुपैयाँ ,कागती प्रतिकेजी २९० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५, किवि ५२५,केरा प्रतिदर्जन ११० रुपैयाँ,घिउ सिमी(लोकल) ३५ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ६५,भिण्डी ९५,च्याउ डल्ले २२५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २६०,ताजा माछा(रहु) ३१० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?