गोलभेडा प्रतिकेजी १४०,कन्य च्याउ १६५,लोकल लीच्ची १७५,हरियो धनिया १२५,स्कूस ५५,रुख कटहर ३५

कालिमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ६५,अनार मूल्य ३२५, अंगुर(हरियो)प्रतिकेजी २१०,डल्ले च्याउ ३००,आलु रातो प्रतिकेजी मूल्य ३५,इमली १७०,गुन्दुक २४० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी २१५,खुर्सानी हरियो(अकबरे) २७५,स्थानीय काउली ७५,काक्रो(लोकल) ५५, ग्याठ कोबी ७५ ,गोलभेडा ठूलो(नेपाली) १४०,गोलभेडासानो(लोकल) ७२.५०,ठूलोगोलभेडा(भारतीय) ११५, चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,पुदीना प्रतिकेजी २२५ रुपैयाँ ,कागती प्रतिकेजी १७५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५,आँप(कलकत्ते) १७५,किवि ५२५,केरा प्रतिदर्जन १४५ रुपैयाँ, लोकल लीच्ची १७५,घिउ सिमी(लोकल) ५५ रुपैयाँ,ब्रोकाउली प्रतिकेजी ११०,रातो बन्दा ७५,तरबुजा(हरियो) ३५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४५,ताजा माछा(रहु) ३१० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?