माछा मार्ने जाल बुन्दै गरेका वृद्ध

शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका वृद्ध माछा मार्ने जाल बुन्दै । बूढापाकाबाट नयाँ पुस्ताले जाल बुन्ने परम्परागत सीप नसिक्दा जाल बुन्ने सीप ओझेलमा पर्न थालेको छ ।

तस्बिर: राजेन्द्रप्रसाद पनेरु | रासस

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments