व्यवसायिक लेयर्स कुखुरा पालन
जिल्लाको म्याग्दे गाँउपालिका–६ को धयरेमा त्रिदेव पोल्टी फर्ममा राखिएका कुखुरा । स्थानीय अमृत थापा र गुरुप्रसाद पौडेलले व्यवसायिक रुपमा सञ्चालनमा ल्याएको उक्त फार्ममा उन्नाइस हजार कुखुरा रहेको छ ।
तस्बिर : सानेबहादुर नेपाली/रासस
