भत्केको बाँध देखाउँदै स्थानीय बासिन्दा
शुक्लाफाँटा नगरपालिका–७ स्थित कालापानी सिँचाइ आयोजनाको भत्केको बाँध देखाउँदै स्थानिय बासिन्दा । सिँचाइ आयोजनाको बाँध भत्किँदा स्थानिय किसान सिँचाइ सुविधाबाट बञ्चित भएका छन् ।
तस्वीर : राजेन्द्रप्रसाद पनेरु
