मुला बजार लैजाने तयारी
चितवनको भरतपुर महानगरपालिका–१६ ढड्डाघारीका किसान बारीमा उत्पादित मुला बजार लैजानका लागि प्लाष्टिकमा प्याकिङ गर्दै । यहाँ उत्पादन भएको तरकारी काठमाडौँ, पोखरालगायतका सहरमा पठाउने गरिन्छ ।
तस्बिरः कृष्ण आचार्य/रासस
