रोग लागेर पहेंलपुर भएका केराका पात
शुक्लाफाँटा नगरपालिका–१२, कालागौंडीका किसानले व्यावसायिक रुपमा गरेको केराखेतीमा रोग लागेर पहेंलपुर भएका केराका पात । केराका पात पहेंलो भई कुहिन थालेपछि किसानले निकै नोक्सानी व्यहोर्नु परेको छ ।
तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
