सिँचाइ नहर निर्माण !
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा सिँचाइ आयोजनाको नहर निर्माण गर्दै मजदुर । जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा पिप्लेमा सिँचाइ आयोजना निर्माण गरिएको हो ।
तस्बिरः सन्तोष गौतम÷रासस
