मह किसानसंग नगरउपप्रमुख
बागलुङ नगरपालिका–४ कुँडुलेस्थित तोरीको फाँटमा चरनका लागि राखिएका मौरीका घारबाट किसान धर्मराज श्रेष्ठले मह काढ्दै गर्दा अवलोकन गर्न पुग्नुभएका बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्का ।
तस्बिर : खेमराज गौतम/रासस
