स्याउ बारीमै कुहिने चिन्तामा कृषक

स्याउ

बाजुरा :बाजुरामा यो वर्ष पनि स्याउ ढुवानीमा समस्या भएको छ। वर्षादमा  सधैँ जसो अवरुद्ध भइरहने मार्तडी कोल्टी सडक खण्ड यो बर्ष पनि  ठाउँ/ठाउँमा पहिरोका कारण अवरुद्ध बनेपछि स्याउ ढुवानी गरि बजार सम्म पुर्‍याउन नसकिने स्थिति बनेको छ।

स्याउ पाकेकै समयमा सडक अवरुद्ध भएका कारण स्याउ ढुवानी रोकिएपछि बारीमै कुहिने हुन् कि भन्ने चिन्तामा आफूहरू रहेको स्याउ कृषक हरुले गुनासो गरेका छन्।  बाजुरामा यो बर्ष अत्यधिक मात्रामा स्याउ फलेका छन् ।उत्पादनमा वृद्धि भए पनि पाकेका स्याउ बजार सम्म पुर्‍याउनु कृषकका लागि चुनौती बनेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?