यार्सागुम्बाको खोजी
![](https://krishisuchana.com/app/uploads/2024/05/IMG_4537-1024x683.jpeg)
म्याग्दी (बेनी), १० जेठ:म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको कालीबराह बुकीमा यार्सागुम्बा सङ्कलन गर्दै गरेका स्थानीय बासिन्दा । यस क्षेत्रमा अहिले स्थानीयले बुकीमै बास बसेर यार्सागुम्बा सङ्कलन गरिरहेका छन् ।