चैते धान उठाउँदै किसान

भरतपुर (चितवन):चितवनको खैरहनी नगरपालिका–७ सुन्तानास्थित खेल मैदानमा सुकाएको चैते धान उठाउँदै किसान । धान सुकाउने ठाउँको अभावका कारण यहाँका किसानले खेल मैदानमा लगेर सुकाउने गरेका छन ।
Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments