भारतीय मेवा उच्च मुल्यमा कारोबार हुँदा घट्यो नेपाली मेवाको मुल्य

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार काउली स्थानिय प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ,भारतीय प्याज सुकेको ११५,नेपाली गोलभेडा सानो प्रतिकेजी ७० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ११०,टनेल गोलभेडा सानो ८५,घिउ सिमी लोकल १३०,आलु रातो ८० रुपैयाँ,मुडे आलु रातो ७०,भारतीय आलु रातो ५८,लौका ७०,हरियो फर्सी डल्लो ६० रुपैयाँ,घिरौला प्रतिकेजी ९० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ,राजा च्याउ २८०,कन्य च्याउ १५० रुपैयाँ,तने बोडी १००,बन्दा लोकल ६० रुपैयाँ, मकै बोडी ९०,लोकल गाजर १३० रुपैयाँ, मूला रातो ४०,लोकल मूला सेतो ३० रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ,भन्टा लाम्चो ५० रुपैयाँ, भन्टा डल्लो ५०,भिण्डी १००,कागती २३० रुपैयाँ,लोकल काक्रो ८० रुपैयाँ,तितो करेला १०० रुपैयाँ,अदुवा प्रतिकेजी १८० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १३० रुपैयाँ,अनार ३३० रुपैयाँ,नेपाली मेवा ४०,भारतीय मेवा ९०,किवि ३०० रुपैयाँ,आभोकाडो २००,अम्बा ५०,फुजी स्याउ ३००,तरबुजा ८०,चाइनिज नासपाती २५०,अमला ६०,मौसम ११० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै कुरीलो प्रतिकेजी  ६०० रुपैयाँ,चिचिन्डो ७०,चुकुन्दर ७०,रायो साग प्रतिकेजी १००,पालूगो साग १००,प्याज हरियो १८०,लसुन हरियो १५०,हरियो धनिया १५० रुपैयाँ,पुदीना प्रतिकेजी ७०० रुपैयाँ ,लप्सी ४०,पिंडालू ६०,तामा ९०,स्कूस ३०,न्यूरो प्रतिकेजी ८० रुपैयाँ,रहु माछा ३३०,छडी माछा २३०,बचुवा माछा २४० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार हरियो खुर्सानी प्रतिकेजी १२० रुपैयाँ,खु्र्सानी सुकेको ४००,अकबरे खुर्सानी २५०,भेडे खु्र्सानी १४० रुपैयाँ,लसुन सुकेको नेपाली ३००,चाइनिज लसुन सुकेको २८०,सेलरी ७००,पर्सले २०००,भटमासकोशा ७०,गुन्दुक प्रतिकेजी २५०,टाटे सिमी ८०,बरेला १२०,लोकल परवर १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?