व्यवसायिक रूपमा उत्पादित सतुवाको बीउ : प्रतिकेजी एक लाखमा बिक्री

satuwa

भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्मावासी सङ्गम राईले व्यवसायिक रूपमा गरेको सतुवाखेतीबाट उत्पादित सतुवाको बीउ ।
satuwa
सतुवाको बीउ प्रतिकेजी रु एक लाखमा बिक्री हुन्छ । सतुवाको गानो भने प्रतिकेजी रु. १० देखि १२ हजारसम्ममा बिक्री हुन्छ ।

किसानले यस समयमा सतुवाको बीउ सङ्कलन गर्छन् । यसलाई पेट दुखेको, घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विषसेवन गरेका बेलामा प्रयोग गर्न सकिने व्यवसायी बताउँछन् ।
satuwa

तस्बिरः युवराज विष्ट/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?