रेशम कीराको आहाराका लागि स्याङ्जामा २७ रोपनी क्षेत्रफलमा किम्बु बगैँचा

स्याङ्जाको वालिङ नगरपालिका १, यवादीस्थित कृषि श्रोत केन्द्रमा रहेको रेशम कीराको आहारा किम्बु बगैँचा ।रेशमकीरा पालनका लागि लागि किम्बु आवश्यक पर्ने भएकाले यहाँ २७ रोपनी क्षेत्रफलमा बगैँचा रहेको छ ।

तस्वीरः तोलाकान्त बगाले/ रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?