म्याग्दी नदीका असला माछा

म्याग्दी नदीबाट मारेर ल्याइएका असला माछा ग्राहाकलाई देखाउँदै तातोपानीस्थित तुलाचन होटल एण्ड थकाली भान्सा घरकी सञ्चालिका मना तुलाचन । तातोपानी कुण्डमा नुहाउन आउने बिरामी तथा पर्यटकहरुको रोजाइमा म्याग्दी नदीमा पाइने असला माछा पर्ने गरेका छन् । तस्वीर: ध्रुवसागर शर्मा| रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?