अमृत फल बेच्नका लागि बसेका महिला

शुक्लाफाँटा नगरपालिका १० झलारी बजारमा अमृत फल बेच्नका लागि बसेका महिला । मिठा र अमिलो दुवै गुण भएको अमृत फलको माग अधिक रहेको छ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु | रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?