अब युवाको पालो: स्वतन्त्र उम्मेदवार बालेनले १० हजार कटाए अग्रता कायमै

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार बालेन साहले १० हजार १० मत ल्याएका छन् ।

एमालेबाट मेयर उम्मेदवार रहेका केशव स्थापितले ५ हजार ३ सय ४ मत ल्याएका छन् ।कांग्रेस उम्मेदवार सिर्जना सिहले ४ हजार ६ सय ५ मत ल्याएकि छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?