न्यूरो प्रतिकेजी ११५,रातो बन्दा १५५,लसुन हरियो १४५,भिण्डी ४५,बन्दा ३५,अम्बा १४५

निगुरो

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ७५,अनार मूल्य २७५,अम्बा प्रतिकेजी १४५,किवि ५७५,डल्लेच्याउ ३९०,आलु रातो प्रतिकेजी मूल्य ६१,इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ४७५ रुपैयाँ,गुन्दुक २७५,अकबरे खुर्सानी हरियो ११०,स्थानीय काउली ९५ रुपैयाँ,काक्रो(लोकल) ९५, गोलभेडासानो(लोकल) २६ रुपैयाँ ,गोलभेडा ठूलो(भारतीय) ६५ रुपैयाँ ,चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ ,गाजर(लोकल) १२५ रुपैयाँ ,कागती प्रतिकेजी २२५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५,लोकल नासपाती ८५ रुपैयाँ,केरा प्रतिदर्जन १४५ रुपैयाँ,रातो बन्दा १५५ रुपैयाँ,घिउ सिमी(लोकल) ६५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ९५ रुपैयाँ, ब्रोकाउली २१०,तरबुजा(हरियो) ५५ रुपैयाँ ,ताजा छडी माछा प्रतिकेजी २३५ रुपैयाँ,ताजा माछा(रहु) ३१५ रुपैयाँ,भेडे खु्र्सानी ६५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?