विदाको सदुपयोग गर्दै माछा मार्न तयारी !
चाडवाडका कारण विद्यालय बन्द भएपछि विदामा विराटनगर–४ कञ्चनबारीका सुमित चौधरी र उहाँका भाइबहिनी माछा मार्न तयारी गरी विदाको सदुपयोग गर्दै ।
तस्बिर: अनुज सापकोटा/रासस