मल उत्पादन कारखाना !

मोरङको पथरी शनिश्चरे नगरपालिकामा सञ्चालित प्रदेश नं। १ को एकमात्र मल उत्पादन कारखाना । १७ ओटा कृषि सहकारीको सहयोगमा कृष्णचन्द्र महर्जनले रु ३ करोडको लगानीमा उचित जैविक उद्योग प्रालि सञ्चालनमा ल्याएका हुन् ।

तस्बिर : गोपाल काफ्ले/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?