ताजा तरकारी !
विराटनगर–१ को पानीटङ्कीमा सडकपेटीमा थापिएको तरकारी पसलबाट ताजा तरकारी किन्न स्थानीयबासीको भीड । सुनसरीको देवनागञ्ज, चिमडी, हरिनगरा, भुटाहालगायतका ठाउँमा किसानले एकाबिहानै ताजा तरकारी विराटनगर ल्याएर बेच्ने गर्नुहुन्छ ।
तस्बिर : अनुज सापकोटा/रासस
