घट्टमा कोदो पिस्दै
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङको बेंसी गाउँमा पानीघट्टमा कोदो पिस्दै स्थानीय चित्रमाया गर्बुजा । मिलको सुविधा भएपनि नारच्याङवासी स्वादिलो हुने भएकाले घट्टमा पिसेको पिठो खाने गर्छन् ।
तस्बिरः सन्तोष गौतम/रासस
