अचार बेच्दै !
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँद्वारा आयोजित पाँचौं आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवमा अचार बिक्री गर्दै तनहुँको भिमाद नगरपालिका–६ शितलचौतारीकी धनु राना । रानाले वार्षिक करिब रु ५० लाखको अचार बिक्री गरी रु.१० लाख नाफा कमाउनुहुन्छ ।
तस्बिर : मिला दरै/रासस
